सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै


नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी तोकिएको छ।

यस अघि वैशाख ११ गते न्यायाधीश दिपक ढकालको इजलासमा तोकिएको अन्तिम सुनुवाइ जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि स्थगित भएको थियो । त्यसपछि आजलाई पुनः पेसी तोकिएको छ । 

Logo