आइएमई पेले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने

आइएमई पेले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने


आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ ।

ग्राहक वर्गलाई विद्युतीय तथा क्युआर भुक्तानीतर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो । सो भुक्तानी बाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने छ । रिवार्ड पोइन्ट जुनसुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने कम्पनीले जनाएकाे छ ।

सो रिवार्ड पोइन्ट कारोवार गर्दै जाँदा जोडिँदै जाने र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सक्नेछन् । 

Logo