प्रतिनिधि सभा बैठकमै लुगा खोलेर नाङ्गिए सांसद सिंह

प्रतिनिधि सभा बैठकमै लुगा खोलेर नाङ्गिए सांसद सिंह


स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधिसभा बैठकमा लुगा खोलेर नाङ्गिएका छन्। 

सोमबार बसेको बैठकमा आकस्मिक समयको माग गर्दा सभामुख देवराज घिमिरेले अस्विकार गरेपछि सांसद सिंहले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।

त्यसपछि सभामुखले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका थिए । उनलाई शिष्ट भएर व्यवहार गर्न र नभए थप कारबाही गर्ने चेतावनीसमेत दिए ।

Logo