राजपा अध्यक्ष मण्डलका संयोजक महतोद्वारा केन्द्रबिन्दु मिडिया अवलोकन

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले केन्द्रबिन्दु मिडिया हाउसको अवलोकन गरेका छन् । उनले आज अनामनगरस्थित केन्द्रबिन्दु मिडियाको कार्यालय अवलोकन गरेका हुन् ।

उनलाई केन्द्रबिन्दु मिडिया हाउसका प्रमुख कार्यकारी अधिकृत विदुर खतिवडा, सम्पादक दिवस गुरागाईं तथा महाप्रबन्धक रवि शंकर पोखरेललगायतले स्वागत गरेका छन् ।

सम्बन्धित समाचारहरु