नेपाली बजारमा आज सुनको मूल्य बढ्याे,चाँदी स्थिर

नेपाली बजारमा आज सुनको मूल्य बढ्याे,चाँदी स्थिर


नेपाली बजारमा आज सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  साेमबार प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएकाे सुन आज १ लाख ११ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे  छ।  

साथै तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार ६५० रुपैयाँमा काराेवार भइरहेकाे छ। यता चाँदीको मूल्य भने स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

Logo