प्रि-ओपन सेसनमा सेयर बजार घट्याे

प्रि-ओपन सेसनमा सेयर बजार घट्याे


प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसुचकमा २ अंकले घटेर १८३१.६३ विन्दुमा आएको छ। यससँगै ३ कम्पनीको १७० कित्ता सेयर खरिदबिक्री हुँदा ४८ हजार ५४६ रुपैयाँको कारोबार भएको छ। 

यो सेसनमा नेप्से सूचकमा १ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ।  यता, १३ उपसुचकहरुमध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।
 

Logo