पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ


पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्।

नेपाली काँग्रेसका नेता समेत रहेका खाण आज बिहान निवासबाट नै पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।

शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाणलाई बुधबार बिहान पक्राउ गरिएकाे हाे । खाण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या ११ पुगेको छ ।

Logo