नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा आज सुनको मूल्य ८ सय रुपैयाँले घटेकाे छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहिबार १ लाख ११ हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १० हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे  छ।   

साथै तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार २ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ। बिहिबार प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएकाे चाँदी आज १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भइरहेकाे छ । 

Logo