दिन रात एक बनाएर धराने जनताको सेवामा जुटेँ, आज हर्क साम्पाङ मुर्दावाद भन्छन्’

दिन रात एक बनाएर धराने जनताको सेवामा जुटेँ, आज हर्क साम्पाङ मुर्दावाद भन्छन्’


धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो मेहनतको कदर नभएको गुनासो गरेका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्- 'दिन रात एक बनाएर धराने जनताको सेवामा जुटेँ, बजेटको काम मात्रै होइन श्रमदान अभियान चलाएरै धेरै विकास निर्माणका कामहरू गरेँ त्यसैले आज  'हर्क साम्पाङ मुर्दावाद'को नारा घन्कियो ! आज पाइप लाइनमा डढेलो समेत लगाइयो ! वा… भाइ वा… धन्यवाद छ तिनलाई जसले जनताको खानेपानी पाउने अधिकार खोसेर सधैँ भरि पानीको अभाव देखाई राजनीति गर्न चाहेको छ ! वा…'

 

Logo