सरकारलाई समर्थन गरेकाे दलको बैठक बालुवाटारमा सुरू

सरकारलाई समर्थन गरेकाे दलको बैठक बालुवाटारमा सुरू


सरकारमा सहभागी तथा सरकारलाई समर्थन गरेका दलको बैठक बालुवाटारमा सुरू भएको छ।

आजको बैठकमा सरकारले संसद्मा आगामी शुक्रबार ल्याउने यस वर्षको नीति तथा कार्यक्रम र आगामी आर्थीक वर्षको बजेट लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Skip This
Logo