भरुवा बन्दुक पड्किँदा एक जनाकाे मृत्यु

भरुवा बन्दुक पड्किँदा एक जनाकाे मृत्यु


दैलेखमा भरुवा बन्दुक पड्किएर गाेली लाग्दा एक जनाकाे मृत्यु भएकाे छ। गाेली लागेर नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ वर्षका कर्णबहादुर बुच्चा मगरकाे मृत्यु भएकाे हाे ।  

आफैँले चलाउँदै गरेकाे भरुवा बन्दुक पड्किँदा उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ । घटनाको थप अनुसन्धान भइरहेको छ। 

Logo