थप १४ जनामा कोरोना संक्रमण पुष्टि

थप १४ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा देशभर ७९३ जनाको नमुना परीक्षण गर्दा १३९ पीसीआर विधिबाट  ४ जना तथा ६५४ एन्टीजेन विधिबाट १० जनामा संक्रमण पुष्टि भएको हो । साथै आज १३ जना संक्रमणमुक्त भएका हुन्। 

हाल सक्रिय संक्रमित ८० जना रहेका छन् । 

Logo