सरकारका नीति तथा कार्यक्रममाथी छलफल गर्न राष्ट्रियसभा बैठक बस्दै

सरकारका नीति तथा कार्यक्रममाथी छलफल गर्न राष्ट्रियसभा बैठक बस्दै


आज राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउसो १ बजे संघीय संसद भवन, बानेश्वरमा बस्नेछ।  

उक्त बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेकाे सम्बोधनमा उल्लिखत आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममामाथि छलफल हुनेछ।

Logo