प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे


प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ विन्दुले बढेको छ। यससँगै सूचक १८९१.३६ अंकमा आएको छ। करिब ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ। यो सेसनमा ५ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ। 

कुल ६ वटा कारोबार भएको छ। २ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

Logo