#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
वुटवल । प्रदेश नं. ५ सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे सक्रान्तिको लागि प्रदेश सरकारले २ दिन बिदा दिन लागेको हो ।आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । गत वर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो ।

प्रदेश नं. ५ : माघ १ र २ गते सार्वजनिक बिदा

वुटवल ।
प्रदेश नं. ५ सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे सक्रान्तिको लागि प्रदेश सरकारले २ दिन बिदा दिन लागेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । गत वर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार