नेपाल औषधि लिमिटेडले माग्यो कर्मचारी (सूचनासहित)

नेपाल औषधि लिमिटेडले माग्यो कर्मचारी (सूचनासहित)


नेपाल औषधि लिमिटेडले महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।

लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सार्वजनिक सूचनामा उल्लेख छ। योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।
हेर्नुस् सूचना :

 

Logo