लगानी बोर्डको बैठक सिंहदरबारमा जारी

लगानी बोर्डको बैठक सिंहदरबारमा जारी


लगानी बोर्डको बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे अध्यक्षतामा बोर्डको बैठक बसेको हो। 

बैठकमा आगमी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल हुँदैछ। बिभिन्न अन्तराष्ट्रिय दातृ निकायबाट आगमी वर्ष आउने आर्थिक सहयोग, लगानीमा उनीहरुले गरेको प्रतिवद्धताका सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ। बोर्डको ५४औँ बैठक हो। 

बैठक सकिएलगत्तै सिंहदरवारस्थित मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीपरिषद्को बैठक बस्नेछ ।
 

Skip This
Logo