संसदीय सुनुवाइ विशेष समितिको बैठक सिंहदरबारमा जारी

संसदीय सुनुवाइ विशेष समितिको बैठक सिंहदरबारमा जारी


संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सुरु भएको छ। सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा  बैठक बसेको हो।  अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।

 

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष  गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित छन्। 

Logo