#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1521933886561100975332302
नेपाल9081

क्यासिनोमा नेपाली युवक मृत फेला, आफन्तको खोजी

सांकेतिक तस्बिर ।

अमेरिकाको क्यासिनोमा एक नेपाली युवक मृत फेला परेका छन् । मेरिल्याण्डस्थित एमजीएम नेसनल हार्बर होटल तथा क्यासिनोमा गिताञ्जय ढकाल मृत फेला परेका हुन् ।

करिव ३० वर्षीय ढकालको मृत्युबारे मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीका प्रहरीले अनुसन्धान गरिहेको छ । ढकालको शव बाल्टिमोरमा राखिएको छ भने आफन्तको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु