#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व129141370669948318272426
नेपाल9081

सुत्केरीको मृत्यु भएपछि नेपाल मेडिकल कलेजमा तोडफोड

काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा तोडफोड भएको छ । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड  गरेका हुन् ।

गत पुस २४ गते सुत्केरी भएकी भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईको मृत्यु भएको हो । आफन्तले चिकित्सकको लापरबाहीले राइको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरूले भ्याकुमले बच्चा तान्दा लापरबाही भएको बताएका छन् ।

उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही, परिवारलाई क्षतिपूर्ति र बच्चाको बाँच्ने आधार सुरक्षित गर्न माग गरेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार