रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।  

पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने भारत भ्रमणमा रहेकाले उपनेता विराजभक्त महर्जनको अध्यक्षतामा बैठक बस्न लागेको एक नेताले जानकारी दिए । 
 

Logo