#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20641177748493636242113530263
नेपाल2443291761316728

बाजुरा केन्द्र भएर भूकम्पका २ धक्का

काठमाडौं ।

गएराती २ वटा भूकम्प गएको छ । पश्चिम नेपालको बाजुरा केन्द्रबिन्दु भएर राती ८ बजेर १९ मिनेटमा ४.५ रेक्टरको भूकम्प गएको हो ।

यस्तै विहान २ बजेर ७ मिनेटमा पनि बाजुरा केन्द्र बनाएर ४.२ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार