‘म फेरि जन्मिए’- नायिका अधिकारी (भिडियो सामग्री)

काठमाडौं । निशा अधिकारी नेपाली चलचित्र क्षेत्रको अभिनेत्री, मोडल, भिजे तथा आरजे हुन् । उनले चलचित्र मिसन पैसाबाट नेपाली चलचित्र क्षेत्रम प्रवेश गरेकी थिइन् ।

केन्द्रबिन्दु टिभीसँगकाे कुराकारीमा उनले आफूले फेरि जन्मिएकाे बताएकी छन् । हेर्नुस् पुरा भिडियो ।

‘म फेरि जन्मिए’- नायिका अधिकारी (भिडियो सामग्री)