घनश्याम भुसाललाई पितृशोक

घनश्याम भुसाललाई पितृशोक


नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ। उनका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो । 

उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित भुसाल केही सातादेखि उपचारका क्रममा रहेकाे पारिवारिक स्रोतले जानकारी दिएको छ। 

तिलोत्तमा नगरपालिका-९ स्थित निवासमै निधन हुनुभएका भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन् । 

Logo