#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21456794765482646519014226122
नेपाल26019102871617201

द कर्माकी नायिका परमिता मिडियामा ( भिडियोसहित)

काठमाडौं ।

आगामी माघ १७ गतेदेखि रिलिज हुन लागेको नेपाली चलचित्र द कर्माकी मुख्य खलनायिका परमिता आर्यल राणा केहि समय अघि कार दुर्घटनामा परेर घाइते भएकी थिइन् । दुर्घटनामा एकजनाको मृत्युसमेत भएको थियो । पछि परमिताले सामाजिक संजालमार्फत आफू सवार सो कार दुर्घटनामा परि ज्यान गुमाएका व्यक्तिका परिवारसँग माफी पनि मागेकी थिइन् ।

उनी हाल विरामी अवस्थामै छिन् । यसपटक केन्द्रबिन्दु टेलिभिजनसँग कुरा गर्दै परमिताले आगामी चलचित्र द कर्माको बारेमा जानकारी दिएकी छिन् । उनीसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु

ताजा समाचार