#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21472847765864647257314234410
नेपाल26019102871617201

द कर्माका बारेमा कलाकार बुद्धि तामाङ यसरी खुले (भिडियोसहित)

काठमाडौं ।

आगामी माघ १७ गतेदेखि रिलिज हुन लागेको नेपाली चलचित्र द कर्मा यतिबेला चर्चामा छ । रिलिज अघि नै यसको चर्चा हुन थालेपछि यसले नेपाली चलचित्रमा फरक सन्देश दिन सक्ने अपेक्षा गरिएको छ ।

चलचित्रमा नायक करण बर्मा रहेका छन् । जयराज रोय र श्रीदेव विएल निर्माता रहेको द कर्मामा खलनायक बुद्धी तामाङ (हैट) रहेका छन् । खलनायिका परमिता आर्य एल राणा यसकी खलनायिका हुन् । यस पटक केन्द्रबिन्दु टेलिभिजनमा द कर्माका निर्माता जयराज रोय र श्रीदेव विएल तथा कलाकार बुद्धी तामाङले चलचित्रका बारेमा जानकारी गराएका छन् । प्रस्तुत छ उनीहरुसँग गरिएको कुराकानी :

सम्बन्धित समाचारहरु

ताजा समाचार