कोशी प्रदेशमा माओवादीका दुई जना मन्त्रीद्वारा राजीनामा

कोशी प्रदेशमा माओवादीका दुई जना मन्त्रीद्वारा राजीनामा


कोशी प्रदेश सरकारमा माओवादीकाबाट मन्त्री बनेका दुई जनाले राजीनामा दिएका छन्।  मंगलबार माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् । 

भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन्।

Logo