#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व60151827438440626133454
नेपाल4031

विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

कास्की – होचा व्यक्तिमा केही समय विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको  आज निधन भएको छ ।

थापामगरकाे स्वास्थ्यमा समस्या आएपछि बिहीबार  मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा भर्ना भएकाे थियो । उपचारकाे क्रममा शुक्रबार दिउँसो ३ बजे निधन भएको हो । थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् ।

बाग्लुङ धुल्लुवासकोटका खगेन्द्र थापामगरले  २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ मा नाम लेखाएका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार