मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


आज मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठक बिहान साँढे ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहानका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठक मुख्य सचिव नियुक्तिको निर्णय गर्न बोलाइएको बुझिएको छ।

Logo