मधेस प्रदेशको बजेट शुक्रबार सार्वजनिक हुने

मधेस प्रदेशको बजेट शुक्रबार सार्वजनिक हुने


मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट शुक्रबार सार्वजनिक गर्ने भएको छ ।

आज बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले अगामी आर्थिक २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन् ।

Logo