‘आइएमई पे’ले ल्यायाे एयरलाइन्स टिकटमा क्यासब्याकको बहार

‘आइएमई पे’ले ल्यायाे एयरलाइन्स टिकटमा क्यासब्याकको बहार


‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ । 

यसै सन्दर्भमा यो हप्ता असार ३ देखी आइएमई पे ले एअरलाईन्समा क्यासब्याकको वर्षा सुरु गर्दैछ । एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखी साँझको ६ बजेसम्म कुनैपनि एअरलाईन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने छन् ।

सो अन्तराल भित्रमा एयरलाइन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुट सहित यो छुट पनि पाउने छन् । यो अफर असार ९ सम्मका लागि मात्र रहनेछ ।

Skip This
Logo