प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


प्रि-ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढेको छ। याेसँगै सूचक २०९३.५५ विन्दुमा आएको छ। १९ लाख ३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ।

२४ कम्पनीको ३ हजार ७२७ कित्ता सेयर कारोवार भएको छ। यो सेसनमा कुल ७६ वटा कारोवार भएको हो। १५ कम्पनीको भाउ बढ्दा ५ वटाको भने मूल्य घटेको छ। 

Logo