आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे


नेपाली बजारमा आज सुनको मूल्य ५ सय रूपैयाँले घटेकाे  छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ११ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १० हजार ५०० रूपैयाँमा काराेवार भइरहेकाे छ।   

साथै तेजाबी सुन १ लाख ९ हजार ९ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको भाउ  तोलामा २५ रुपैयाँ घटेर १ हजार ३ सय ६० रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo