कञ्चनपुरमा २३ वर्षीया युवती मृत फेला

कञ्चनपुरमा २३ वर्षीया युवती मृत फेला


कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ । 

बिहीबार बिहान बेलौरी नगरपालिका–२ टेडुवा माइती घर आएकी २३ वर्षीया अंजली चौधरीको शव फेला परेको हो । रौतहट घर भएकी अंजली बेलौरीमा आफ्नो माइती घरमा आएकी थिइन् । चौधरी मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान थालेको छ ।

Skip This
Logo