कुटपिट आरोपमा वडाध्यक्ष पक्राउ

कुटपिट आरोपमा वडाध्यक्ष पक्राउ


दाङको शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष पक्राउ परेका छन् । दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष सुनिल वली कुटपिटको आरोपमा पक्राउ परेका छन् ।

शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेको आरोपमा वली  पक्राउ परेका हुन् । 

बिहीबार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै पाण्डेलाई कुटपिट गर्दै उनले कागजातसमेत च्यातेका थिए । शुक्रबार उनीविरुद्ध उजुरी परेपछि पक्राउ परेका हुन् । उनीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ । 

Logo