बसुन्धारामा भेटिएको शंकास्पद वस्तु डिस्पोज

बसुन्धारामा भेटिएको शंकास्पद वस्तु डिस्पोज


काठमाडौंको बसुन्धारास्थित तिलंगाटारमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।  मंगलबार बिहान सवा ८ बजे तिलंगाटार क्षेत्रमा शंकास्पद वस्तु फेला परेको थियो।

एउटा बट्टामा तार निकालेर राखेको अवस्थामा फेला परेको उक्त वस्तुलाई निष्कृय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। 
 

Logo