नेपाली बजारमा आज सुनकाे मूल्य बढ्याे

नेपाली बजारमा आज सुनकाे मूल्य बढ्याे


नेपाली बजारमा आज सुनको मूल्य २ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ९ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे  छापावाल सुन आज प्रतितोला १ लाख ९ हजार ६ सय रूपैयाँमा कारेवार भइरहेकाे छ। 

साथै तेजाबी सुन १ लाख ९ हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।शुक्रबार   चाँदीको भाउ १० रूपैयाँले घटेकाे छ। बिहीबार १ हजार ३ सय ७० रूपैयाँमा  काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ६० रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Skip This
Logo