युएईको छैठौं विकेट पतन, बसिल पनि आउट

युएईको छैठौं विकेट पतन, बसिल पनि आउट


नेपालले आइसिसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेल युएईविरुद्ध छैठौं सफलता प्राप्त गरेको छ । 

जिम्बाबेको हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि दिपेन्द्रसींह ऐरीले ४० ओभरको तेस्रो बलमा बसिल हमिदलाई २९ रनमा आउट गरेका हुन् । 

हाल युएई ६ विकेट गुमाउँदै १६२ रन बनाएर खेलिरहेको छ । 

Logo