प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो


प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ। यससँगै सूचक २०५०.३५ विन्दुमा आएको छ। २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

२३ कम्पनीको ५ हजार ३८१ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १२९ वटा कारोबार भएको हो। १३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ।

Logo