प्रतिनिधिसभा बैठकः तीन दिनदेखी एउटै कार्यसूची

प्रतिनिधिसभा बैठकः तीन दिनदेखी एउटै कार्यसूची


प्रतिनिधिसभा बैठक बस्दैछ।  संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ । 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन्। जसअनुसार राष्ट्रियसभाबाट उत्पति भएको नेपाल विश्वविधालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ। 

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। र, आजै सो विधेयकमाथी संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यससूचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सम्बन्धी विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ।  

Logo