कोसी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने

कोसी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने


कोसी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने भएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको हाे।

यसअघि,दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको छ। गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा (एमाले)का तर्फबाट रिट दायर गरिएको थियो।

Skip This
Logo