आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?

आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?


नेपाली बजारमा आज सुनको मूल्य ८ सय रूपैयाँले बढेकाे छ। बुधबार १ लाख ११ हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। 

साथै तेजाबी सुन १ लाख ११ हजार ८ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। चाँदीको भाउ  आज ४० रूपैयाँले बढेकाे छ। बुधबार  १ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे चाँदी बिहीबार  १ हजार ४ सय ४० रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Skip This
Logo