नेकपा विवादले सिर्जित ८ परिदृश्य (भिडियाेसहित )

नेकपा विवादले सिर्जित ८ परिदृश्य (भिडियाेसहित )


काठमाडौं ।

‘भारत, सरकार ढाल्न लागिरहेको छ र त्यसमा नेपालकै केही नेताहरुले पनि सहयोग गरिरहेका छन्’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा शुरु भएको ‘ववण्डर’ शान्त हुने छाँटकाँट अझै देखिएको छैन् ।

यतिबेला ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल एक अर्कालाई आरोप लगाउन व्यस्त छन् । अनि यससँगै सहमतिको कुनै सम्भावित विन्दु पहिल्याउन सकिन्छ कि भनेर पार्टीका दोस्रो तहका नेताहरु क्रियाशिल छन् । यसै सन्दर्भमा आइतबार बेलुका सामाजिक संजालमा नेकपामा पाँच बुँदे सहमति हुन लागेको चर्चा चल्यो । जसमा केपी ओली पूर्णरुपले सरकार संचालनमा क्रियाशिल हुने, प्रचण्ड पूर्ण रुपमा पार्टीको काममा लाग्ने र सरकार संचालनमा माधव नेपालको नेतृत्वको एक संयन्त्र निर्माण गर्ने हो ।

सो पाँच वुँदेलाई पूर्ण रुपमा अस्वीकार गर्न सकिने अबस्था छैन् किनभने यसमा उल्लेख गरिएका बुँदाहरु एकदमै तार्किक छन् र पार्टीको कुनै न कुनै तहमा यस बारेमा छलफल भएकै हुनुपर्छ । नेकपामा विवाद भईरहँदा राजनीतिमा विभिन्न दृश्यहरु देखिएका छन् जसलाई यहाँ वुँदागत रुपमा व्याख्या गरिएको छः-

 

Logo