ह्वाइट हाउसका प्रिन्सिपल युवराज शर्मा विशिष्ट शिक्षा सम्मानबाट सम्मानित

ह्वाइट हाउसका प्रिन्सिपल युवराज शर्मा विशिष्ट शिक्षा सम्मानबाट सम्मानित


गुणस्तरीय शिक्षा दिँदै आएको ह्वाइट हाउस कलेजका प्रिन्सिपल युवराज शर्मा ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रिन्सिपल शर्माले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै सो अवार्डबाट सम्मान गरेको हो । उनले नेतृत्व गरेको शैक्षिक संस्था हिमालयन ह्वाइट हाउसका विद्यार्थी देश तथा विदेश एवम् संसारका विश्वविद्यालयमा उत्कृष्ट भएर विभिन्न क्षेत्रमा उदाहरणीय बनेका छन् । 

Logo