विज्ञान र व्यवस्थापन अध्यापनमा सफल कलेज शिक्षादीप, विराटनगर

विज्ञान र व्यवस्थापन अध्यापनमा सफल कलेज शिक्षादीप, विराटनगर


शिक्षादीप कलेज मोरङ विराटनगर ९ स्थित मेनरोडमा रहेको सुविधा सम्पन्न कलेज हो । प्लस टूसम्मको अध्ययन हुने यो स्कुलमा विज्ञान र व्यवस्थापन संकायमा अध्यापन हुँदै आएको छ । 

२०५३ सालमा स्थापना भएको यो स्कुलका हरेक कक्षा र लेक्चर उपयोगी छन् । जुन विद्यार्थीका लागि कक्षा र कक्षा बाहिरको हरेक क्रियाकलापमा सहयोगी सिद्ध हुँदै आएका छन् । 

जुन विद्यार्थीका लागि कक्षा र कक्षा बाहिरको हरेक क्रियाकलापमा सहयोगी सिद्ध हुँदै आएका छन् ।

आफ्नै सुविधासम्पन्न भवन र कक्षाकोठा रहेको शीक्षादीपमा खुला वातावरण, पर्याप्त खेल मैदान, आवश्यक सम्पूर्ण पुस्तक पाइने पुस्तकालय उपलब्ध छन् । विद्यार्थीलाई आत्मनिर्भर, योग्य र सक्षम बनाउन शिक्षादीपले हरपल प्रयास गर्दै आएको छ । आफ्ना विद्यार्थीलाई कितावसहितका शैक्षिक सामग्री सित्तैमा उपलब्ध गराउने शिक्षादीप कोशी प्रदेशको शिक्षामा साच्चैको दीप बनिरहेको छ ।

Logo