कोसी प्रदेशकै अब्बल शैक्षिक संस्था अरनिको कलेज, विराटनगर

कोसी प्रदेशकै अब्बल शैक्षिक संस्था अरनिको कलेज, विराटनगर


अरनिको आवासीय माध्यमिक विद्यालय कोशी प्रदेशकै सर्वोत्कृष्ट र देशकै एक अब्बल शैक्षिक संस्था हो । 

२०३३ सालमा स्थापना भई अरनिकोले २०५६ सालदेखि कक्षा ११ र १२ को अध्यापन गराउँदै आएको छ । यस विद्यालयले बोर्ड फस्ट र बोर्ड सेकेन्डसहित निरन्तर अब्बल नतिजामार्फत आफ्नो उत्कृष्टताको परिचय दिँदै आएको छ । यस विद्यालयले प्लस टूमा स्थापनाकालदेखि नै विज्ञान र व्वस्थापन संकाय संचालन गर्दै आएको छ ।

दक्ष, अनुभवी शिक्षकहरुबाट पठनपाठन हुनु र विद्यार्थीको शैक्षिक उन्नयनमा बढी केन्द्रित भएकैले विद्यालयले निरन्तर सर्वोत्कृष्ट माध्यमिक विद्यालयको पुरस्कारसमेत प्राप्त गरिरहेको छ ।

दक्ष, अनुभवी शिक्षकहरुबाट पठनपाठन हुनु र विद्यार्थीको शैक्षिक उन्नयनमा बढी केन्द्रित भएकैले विद्यालयले निरन्तर सर्वोत्कृष्ट माध्यमिक विद्यालयको पुरस्कारसमेत प्राप्त गरिरहेको छ । आफ्नै सुविधासम्पन्न भवन र कक्षाकोठा, खुला वातावरण, पर्याप्त खेल मैदान, आवश्यक सम्पूर्ण पुस्तक पाइने पुस्तकालय अरनिकोका विशेषता हुन् । 

Logo