लुम्बिनी प्रदेश सभा बैठक बस्दै

लुम्बिनी प्रदेश सभा बैठक बस्दै


लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ। प्रदेशसभा भवनमा उक्त बैठक बस्नेछ। बैठक दिउसो १ बजे बोलाइएको छ।

गत सोमबार बस्नुपर्ने बैठक प्रावधिक कारण देखाउँदै स्थगित भएपछि आजका लागि बोलाइएको हो। यस अघि भएको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भए अनुसार आजको बैठकमा ती दुई विधेयकमाथी छलफल हुने जनाइएको छ।

Logo