#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व411372501131122932870830677420
नेपाल1448727914447699605
फाइल फोटो
काठमाडौं ।ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्द समूहका नेता / कार्यकर्ताहरु रहेका छन् ।पक्राउ पर्नेमा गोर्खाका कपिल भट्ट रहेका छन् । उनी गण्डकी ब्यूरो सदस्य रहेको प्रहरीले जनाएको छ । अन्य ६ जनामा दैलेखकाभीम अधिकारी, पोखराका विष्णुप्रसाद अधिकारी, रामेछापका हरीचन्द्र खड्का, गोकर्णेश्वरका दिनेश नगरकोटी, गोरखाका विकाश थापा र सिन्धुपाल्चोकका राजकुमार मगर रहेका छन् ।उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । माघ १ गते बेलुका ढकालको घरको गेटमा बम विस्फोट गराइएको थियो ।

शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने ७ जना पक्राउ

फाइल फोटो

काठमाडौं ।

ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्द समूहका नेता / कार्यकर्ताहरु रहेका छन् ।

पक्राउ पर्नेमा गोर्खाका कपिल भट्ट रहेका छन् । उनी गण्डकी ब्यूरो सदस्य रहेको प्रहरीले जनाएको छ । अन्य ६ जनामा दैलेखकाभीम अधिकारी, पोखराका विष्णुप्रसाद अधिकारी, रामेछापका हरीचन्द्र खड्का, गोकर्णेश्वरका दिनेश नगरकोटी, गोरखाका विकाश थापा र सिन्धुपाल्चोकका राजकुमार मगर रहेका छन् ।

उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । माघ १ गते बेलुका ढकालको घरको गेटमा बम विस्फोट गराइएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार