सुन तस्करी प्रकरणः ठमेलको एक होटेलमा सिलबन्दी

सुन तस्करी प्रकरणः ठमेलको एक होटेलमा सिलबन्दी


क्विन्टल सुन तस्करी प्रकरणमा ठमेलको एक होटेलमा सिलबन्दी गरिएको छ।राजस्व अनुसन्धान विभागको एक टोलीले शनिबार राति सिलबन्दी गरेको बताएको छ।

सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा अनुसन्धानका लागि सिलबन्दी गरिएको स्रोतले जनाएको छ। गत साउन ३ गतेबाट हङकङबाट मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको छ। 

Logo