“ललिता निवास प्रकरणमा संलग्न कोही पनि दोषी छुट्नु हुँदैन” : घनश्याम खतिवडा, नेकपा सांसद (भिडियो सहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद घनश्याम खतिवडाले ललिता निवास प्रकरणमा संलग्न कुनै पनि दोषीले उन्मुक्ति पाउन नहुने बताएका छन् । उनले तत्कालिन प्रधानमन्त्रीहरुको पनि लाभ लिने नियत देखिएमा उनीहरुलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

केन्द्रविन्दु अनलाईन टिभिसँगको अन्तरवार्तामा सांसद खतिवडाले राजनीति भ्रष्टाचारकै कारण मुलुकमा भ्रष्टाचार मौलाएको टिप्पणी गरे । उनले भ्रष्टाचारलाई शुन्यतामा झार्न राजनीतिकरुपमा हुने भ्रष्टाचारलाई अलि बढि प्रहार गरेर अघि बढ्नु पर्ने धारणा राखे ।

प्रस्तुत छ, सांसद खतिवडासँग गरिएको कुराकानी:-

 

सम्बन्धित समाचारहरु

ताजा समाचार